सुचना

         नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो २५ औं स्थापना दिवस भव्यताका साथ विभिन्न कार्यक्रमका साथ मनाउन गइरहेको छ । यस कार्यक्रम अन्तर्गत वैज्ञानिक सम्गोष्ठी (Scientific Session) समावेश गरिएको हुँदा इच्छुक सम्पूर्ण आयुर्वेद चिकित्सकहरुले तपसिल वमोजिम विषयमा आफ्नो अनुसन्धानात्मक कृति (Research article),  समीक्षा लेख (Review article), Clinical Case Report एवं कार्यपत्र, निम्न पोटल मार्फत प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं ।

विषयः नसर्ने रोगहरुमा आयुर्वेद (Ayurveda in NCD)

पोटलःhttps://seminar.adan.org.np/seminar-presentation-and-article-submission-portal/ वा https://seminar.adan.org.np मा गई SUBMIT PAPERS  को निर्देश अनुसार गर्नुहोला ।

Recommended Articles

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *